श्री शिव प्राथमिक विद्यालय

गाउँपालिका-८, दैलेख

पुरस्कार वितरण तथा सम्मन-पत्र वितरण कार्यक्रम-2081

पुरस्कार वितरण तथा सम्मन-पत्र वितरण कार्यक्रम-2081 मनाईएको छ । विभिन्न उत्कृट विद्यार्थी तथा शिक्षक/शिक्षिकाहरूलाई पुरस्कार र सम्मान पत्र वितरण गरिएको छ ।